You are viewing the translated version of निजी क्षेत्रका बाली निरीक्षक, बीउ बिजन नमूना सङ्कलक तथा बीउ बिजन विश्लेषकलाई दिने अनुमतिपत्र.
Schedule 16
निजी क्षेत्रका बाली निरीक्षक, बीउ बिजन नमूना सङ्कलक तथा बीउ बिजन विश्लेषकलाई दिने अनुमतिपत्र
(नियम ३० को उपनियम (५) सँग सम्बन्धित)
निजी क्षेत्रका बाली निरीक्षक, बीउ बिजन नमूना सङ्कलक तथा बीउ बिजन विश्लेषकलाई
दिने अनुमतिपत्र
श्री …………………………….
…………………………………
विषय ः अनुमतिपत्र सम्बन्धमा ।
महाशय,
तपाईलाई बीउ बिजन ऐन २०४५, बीउ बिजन नियमावली २०६९ ले तोकेको सेवा र
शर्तहरूको अधिनमा रहने गरी ………………………………………… पदको कार्य गर्न बीउ
बिजन ऐन, २०४५ को दफा १६ को उपदफा १६.६ अनुसार यो अनुमतिपत्र प्रदान गरिएको छ ।
प्रमाणपत्र प्रदान गर्ने अधिकारीको
दस्तखतः
नाम, थरः
दर्जाः
मितिः